Headlines News :
fb
Home » » जर्मनीलाई विश्वकप २०१४ को उपाधि

जर्मनीलाई विश्वकप २०१४ को उपाधि

अर्जेन्टिनालाई हराउँदै जर्मनीले २०१४ को विश्वकप फूटबलको उपाधि जितेको छ । ब्राजिलमा जारी विश्वकपको २९ असार राति भएको फाइनलमा जर्मनीले अर्जेटिनालाई हराएको हो । अर्जेन्टिना १-० ले हार्दै जर्मनीलाई उपाधि बुझाउन बाध्य भयो । निर्धारित ९० मिनेटमा दुवै टीमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर, मिराेस्लाभ क्लोजको ठाँउमा मैदान प्रवेश गरेका मारियो गोट्जले १२३ औं मिनेटमा गोल हानेर जर्मनीलाई जिताए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar