कास्कीको नयाँपुल निवासी समिता सुनारकी १० महिने छोरी भुमिका सुनारलाईको टाउकोमा अड्केको कुक्कर । उनको टाउकोमा अड्केको कुक्कर निकाल्न फिस्टेल अस्पतालमा ल्याईएको हो। भाडाकुडाँ भएको भान्छा कोठामा भुमिका एक्लै भएको अबस्थामा दुई लिटरको राईस कुक्कर आफ्नो टाउकोमा छिराएकी थिईन । ४ घण्टा पछि उनको टाउकोबाट कुकर निकालिएको थियो । तष्विर : दिननाथ बराल
fb