Headlines News :
fb
Home » » दुई हिरोइनको सुटुक्क बिहे

दुई हिरोइनको सुटुक्क बिहे

 ‘प्रोड्यूसर’ हिरोइन स्वेता भट्टराई र ‘होस्टेल’ हिरोइन प्रकृती श्रेष्ठले सुटुक्क बिबाह गरेका छन् । मिडिया र चलचित्रकर्मी बाहिर रहेर दुई हिरोइनले बिहे गरेका हुन् । व्यवसायी मिलन सापकोटास“ग हिरोइन स्वेता भट्टराइले केही दिनअघि विवाह गरेकी हुन् ।

यस्तै ‘होस्टेल’ सिनेमास“गै केही म्यूजिक भिडियोमा काम गरेकी नायिका प्रकृती श्रेष्ठले अष्ट्रेलियामा बस्दै आएका सुदिप न्यौपानेस“ग बिबाह गरेका हुन् । नेपाली सिनेमाका लागि यो बर्ष बिहेको बर्ष हुने देखिएको छ । नायक आर्यन सिग्देल, राजेश हमाल, मिथिला शर्मा, श्रीकृष्ण श्रेष्, ऋचा सिंह ठकुरीले यसै बर्ष बिहे गरेका छन् । तर दुई नायिकाले भने गोप्य रुपमा बिहे गरेर चलचित्र क्षेत्रबाट टाढा हुने छनक देखाएका छन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar