fb
के हो विमानको ब्ल्याक बक्स ? (भिडियोसहित)
काठमाडौ, श्रावण ११, जहाज दुर्घटना संसारको कुनै पनि स्थानमा हुन सक्छ । दुर्घटना हुनासाथ त्यसको कारण पत्ता लगाउन गरिने अनुसन्धानमा ब्ल्याक बक्सलाई अनिवार्य र एकमात्र यन्त्र मानिन्छ । जहाज दुर्घटनापछि यो यन्त्र भेटिएन भने दुर्घटना नै रहस्यमा रहन्छ । दुर्घटनाको खास कारण पत्तै लाग्दैन । थप भिडियोबाट । (स्रोत:एजेन्सी)