काठमाडौं, श्रावण १० । भारतले नेपालको जलस्रोत उपयोग गर्ने मनसायका साथ नयाँ सम्झौताको मस्यौदा पठाएको सार्वजनिक भएलगत्तै नेपाली राजनीति र कुटनीतिक क्षेत्रमा हलचल पैदा भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण तयारीमा नेपाल आएको विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको प्रतिनिधिमण्डलले आफ्नो देशले अगाडि सारेको मस्यौदालाई मूर्तरुप दिने गरी गृहकार्य थालेपछि थप तरंग उत्पन्न भएको हो ।
प्रमुख दलहरुले दूरगामी प्रभाव पर्ने सम्झौता नगर्न सरकारलाई दिएको खबरदारीबीच भारतीय उच्चस्तरीय भ्रमणले यसअघिको घाउमा खाटा बसाउला कि बल्झाउला ? (थप भिडियोमा हेर्नुहोस्)