काठमाडौं— इस्लाम धर्मावल्मबीहरुको पर्व ईद (इदुल्ल फित्र)का अवसरमा भोलि मंगलाबर सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले एक सूचना जारी गर्दै सोमबार उक्त जानकारी गराएको हो।
मुस्लिम समुदायले अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा ब्रत बसेको खुसियालीमा ईद मनाउने गर्दछन्।
मुस्लिम समुदायले अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा ब्रत बसेको खुसियालीमा ईद मनाउने गर्दछन्।