काठमाडौं, आषाढ १७ । नेपालमा तराईको चुरे क्षेत्र र चारकोसे झाडी जैविक विविधताले भरिपूर्ण थियो । जहाँ एकैपटक हजारौं वन्यजन्तुहरु देख्न सकिन्थ्यो ।
राजा महाराजाहरु राजधानीबाट चारकोसे झाडीमा पुगेर महिनौं सिकार खेल्ने गर्दथे । तर, त्यही चारकोसे झाडी इतिहास बनिसकेको छ भने चुरेमा अहिले दिनहुँ खुलेआम विनास लीला मच्चिरहेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)