
काठमाडौँ, असार २० – ताप्लेजुङ जिल्लाको उत्तरपूर्वी भागमा शुक्रबार बिहान ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ः४३ बजे कञ्चनजङ्गा हिमाल आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाई भूकम्प गएको हो ।