काठमाडौं—टेकु स्थित स्वास्थ्य सेवा विभाग अन्तर्गतका विभिन्न महाशाखाहरुमा भएको भ्रष्ट्राचारबारे अख्तियारले छानविन गरेको छ। छानविनको क्रममा एकै दिनको कार्यक्रममा १० पटकसम्म खाजा खाएको नक्कली बिल पेश गरी भ्रष्ट्राचार गरेको फेला परेको छ।
अनियमिततामा संलग्न भएको भन्दै अख्तियारले विभाग अन्तर्गतको पुनर्जागरण महाशाखाका तत्कालिन निर्देशक सहित १० जनालाई निलबन गर्न स्वास्थय तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको छ।
अख्तियारले निलम्वन गर्न सिफारिस गरेकाहरुः
डा.आनन्द कुमार श्रेष्ठ
वरिष्ठ जनस्वास्थ्य प्रशासक मदन कुमार श्रेष्ठ,
वरिष्ठ जनस्वास्थ्य अधिकृत रत्न लाल श्रेष्ठ,
शाखा अधिकृत डोलराज शर्मा
शाखा अधिकृत रुपनारायण खतिवडा
लेखा अधिकृत यदुराज शर्मा
नेपाल तथा फर्मासिस्ट भरतमणी मरहट्ठा
जनस्वास्थ्य निरीक्षक राम शरण अधिकारी
जनस्वास्थ्य निरीक्षक रामजी घिमिरे
खरीदार कविराज सुवेदीलाई
निलम्बनमा पर्नेमध्ये तत्कालीन महाशाखाका निर्देशक डाक्टर श्रेष्ठ हाल मध्यामञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशानालय हेटौंडामा निर्देशक छन्। जनस्वास्थ्य निरीक्षक घिमिरे नेपाली कांग्रेस निकट नेपाल स्वास्थयकर्मी संघका अध्यक्ष हुन्।