काठमाडौं, श्रावण ६ । नेपाली पूँजी, प्रविधि र श्रमको उपयोग गरी सफलतापूर्वक अगाडि बढिरहेको चिलिमे जलविद्युत कम्पनीमा तीव्र विवाद देखिएको छ ।
चिलिमेका प्रबन्ध निर्देशक कुलमान घिसिङको म्याद थप नगर्ने विद्युत प्राधिकरणको निर्णयपछि चिलिमेको नेतृत्वमा बन्दै गरेका अन्य आयोजनाहरुमा पनि स्थानीयले काम ठप्प पारेका छन् भने प्राधिकरण र सहलगानीकर्ता सञ्चय कोषका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)