कहिले काँहि हातको औंलामा औंठी अड्किएर समस्यामा पर्नु भएको छ ? यदि छ भने औंठी निकाल्ने सजिलो उपाय यहाँ प्रस्तुत गरिएको छ ।
अहिले इन्टरनेटमा भाइरल बनिरहेको यो भिडियोमा औंलामा अड्किएको औंठी निकाल्ने गज्जव काइदा सिकाइएको छ ।
यदि औंठी औंलामा फस्यो भने औंठीभित्र धागो घुसाउनुस् । दुवै पट्टी बराबर जस्तै धागो राख्नुस् र औंठी बाहिरपट्टीको धागोलाई औंलामा घुमाउनुस् र अड्काइदिनुस् । रगत कतै जान नपाएपछि फुलिन्छ । केही बेरमा औंठी भित्रपट्टीको भागबाट धागो फुकाउनुस् धागो फुक्दै जाँदा औंलाबाट औंठी सहजै नस्किन्छ ।
नपत्याए हेर्नुस् भिडियोः<