Headlines News :
fb
Home » » नेपालमै पहिलो सुरुङ मार्ग

नेपालमै पहिलो सुरुङ मार्ग

उत्तरी लमजुङको भूलभूलेमा नेपालकै पहिलो सुरुङमार्ग बनेको छ ।
निर्माणधिन ५० मेगावाटको माथिल्लो मर्स्याडदी ए जलविद्युत आयोजनाले निर्माणस्थलसम्म पुग्नका लागि सुरुङ मार्ग बनाएको छ ।
३०० मिटर लम्बाई तथा ४.५ मिटर चौडाई रहेको उक्त सुरुङमार्ग खुलेपछि स्थानीयबासीलाई समेत आवातजावतमा सजिलो भएको छ ।
आयोजनाले मस्र्याडदी नदीमा मोटर चल्ने पुल बनाएर पहरा फोरि सुरुङमार्ग समेत निर्माण गरेपछि सडकमार्ग छोटिएको छ ।
यसअघि बेसीशहर चामे सडक खण्ड अन्र्तगत थाकनबेसीसम्म मोटर चढेपछि मस्र्याडदीको झुलुगे पुल तर्नुपर्ने बाध्यता थियो । “पहराभित्र बाटो निस्किन्छ भन्ने सपनामा पनि सोचेकी थिइन्, आज आफै हिड्न पाए, दंग छु,” भूलभूले, ६ नया“गाउ“की खौमति गुरुडले भनिन्, “रमाइलो मात्र हैन साह्रै सजिलो भएको छ ।”
आयोजनाले आफ्नो प्रयोगका लागि सुरुड बनाएपनि सर्वसाधारणका लागि खुल्ला गरिएको यो सम्भवत नेपालकै पहिलो सुरुङमार्ग हो ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar