बलिउडमा शाहरुख खानलाई 'किङ खान' पनि भन्ने गरिन्छ । उनी विश्वकै धनी कलाकारको सूचीमा अग्र स्थानमा छन् ।
दिल्लीमा जन्मेका शाहरुख १५ वर्षका हुँदा उनका पिताको क्यान्सरका कारण निधन भयो । २५ वर्षको हुँदा आमा पनि स्वर्गबास भइन् ।
धेरैलाई चासो हुन सक्छ शाहरुखको घर कस्तो होला वा कस्तो घरमा बस्छन् शाहरुख खान ।
शाहरुख खानले निक्कै संघर्ष गरेर बलिउडमा स्थापित भए । बलिउडका बादशाहको मुम्बइमा 'मन्नत' भनिने विशाल बैभवशाली बंगला छ शाहरुखले २००१ मा यो बंगला किनेका हुन् । समुन्द्र छेउँमा रहेको घर उनले ३ खर्व २० अर्व रुपैयाँ खर्च गरेका छन् ।
यो विशाल बंगलामा उनको कार्यालय पनि छ ।
त्यसैगरी यो बंगलामा थिएटर छ भने पार्टी हल पनि छ । पुस्तकालय र अतिथि गृह पनि विशाल छन् ।