Headlines News :
fb
Home » , » विश्वकप फुटबल इतिहासका अनौठा ५० दृष्यहरु (भिडियो)

विश्वकप फुटबल इतिहासका अनौठा ५० दृष्यहरु (भिडियो)


काठमाण्डौ: खेल प्रेमिहरुको पहिलो रोजाइको खेल नै फुटबल हो । ब्राजिलमा हुने ३० औ विश्वकप फुटबल सुरु हुन अब केहि दिन मात्रै बाकीँ छ । आफ्नो मन पर्ने राष्ट्र एवं खेलाडीको पक्ष लिदै जर्सी, टोपी लगाउने र हातमा झन्डा फहराउदै हिड्नेहरु बाक्लिदैछन् । सामाजिक सञ्जाल पनि विश्वकप फुटबलमय बनेको छ ।

विभिन्न चर्चित व्यक्तित्वहरुले समेत आफ्नो मन पर्ने राष्ट्र एवं खेलाडीले यस कारण जित्नेछन् भन्दै तर्कहरु प्रस्तुत गरिरहेका छन् । युट्युबमा 'विई टक फुटबल' च्यानले अपलोड गरेको 'विश्वकप फुटबल इतिहासका अनौठा ५० दृष्यहरु' यस्तो छ ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar