नेपाल वायु सेवा निगममा खुला प्रतिष्प्रर्धाबाट नियुक्त महाप्रबन्धक हुँदाहुँदै सरकारले एमाले अध्यक्ष झलनाथ खनालको दबाबमा कार्यकारी नियुक्त गरेको छ । यसबाट निगमलाई धराशयी बनाउन खोजेको संकेत समेत मिलेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
पर्यटन तथा नागरिक उड्डनमन्त्री भीम आर्चायले बुधबारको मन्त्रिपरिषद् बैठकमा एअर ट्राफिक कन्ट्रोलर शिवशरण न्यौपानेलाई निगमको कार्यकारी अध्यक्ष बनाउन गरेको प्रस्ताव बिहिबार स्वीकृत भएको हो ।
सार्वजनिक संस्थानको कार्यकारी पदमा खुला प्रतिप्रष्र्धाबाट नियुक्त गर्ने सरकारको नीतिअनुसार मदन मदन खरेल कार्यकारी अधिकार सहित निगमको महाप्रवन्धकको रुपमा काम गरिरहेकै अवस्थामा न्यौपानेलाई कार्यकारी अध्यक्ष बनाइएको हो ।
स्रोतका अनुृसार एमाले अध्यक्ष खनालको दबाबमा न्यौपानेलाई वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाउने निर्णय भएको हो ।