जेठ, गुल्मी । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगी मा गुल्मआँपचौर–६ स्थित बराह मन्दिरका पुजारी जुहाङ–४ घर भएका ५५ बर्षीय यदुलाल भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
निजले बैशाख ३१ गते आँपचौर–७ बस्ने ६ बर्षीया बालिकलाई मन्दिर नजिक जवरजस्ती अनुचित कार्य गरी फरार भएको भन्ने खबर जेठ १ गते मध्यराती प्राप्त भएपछि खटिएको प्रहरी टोलीले निजलाई उनकै घरबाट पक्राउ गरेको थियो ।
पीडित बालिकलाई उपचारको लागि जिल्ला स्वास्थ्य कार्यालय पठाउनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । (c साभार )
निजले बैशाख ३१ गते आँपचौर–७ बस्ने ६ बर्षीया बालिकलाई मन्दिर नजिक जवरजस्ती अनुचित कार्य गरी फरार भएको भन्ने खबर जेठ १ गते मध्यराती प्राप्त भएपछि खटिएको प्रहरी टोलीले निजलाई उनकै घरबाट पक्राउ गरेको थियो ।पीडित बालिकलाई उपचारको लागि जिल्ला स्वास्थ्य कार्यालय पठाउनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । (c साभार )
