Headlines News :
fb
Home » , » नेपालको हनी हन्टिङ विश्वकै खतरनाक काम मध्ये एक

नेपालको हनी हन्टिङ विश्वकै खतरनाक काम मध्ये एक

नेपालमा स्थानीय आदिवासी जनजातिहरु डरलाग्दा दारे चट्टान र भीर पहरामा चढेर बन माहुरी र खागको मह काड्ने गर्छन् । चुचुरा र चट्टानहमा चढेर मह संकलन गर्ने नेपालीहरुको यो साहिसक काम विश्वमै खतरनाक काम मध्ये एक मानिन्छ ।


खासगरी कास्कीका गुरुङहरु यस्तो काममा निक्कै अगाडी मानिन्छन् । तर पछिल्लो समयमा जलवायु परिवर्तन, सरकारी हस्तक्षेप, हनी हन्टीङमा विशेषज्ञहरुको बढ्दो प्रयोगले यो परंपरागत मह काड्ने पेशा संकटमा पर्दै गएको छ ।
ज्यान समेत जोखिममा राखेर गरिने मह संकलन अर्थात हनी हन्टिङको विषयमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समेत चासोका साथ सामग्रीहरु प्रकाशन प्रसारण गर्ने गरेका छन् ।

यसै क्रममा बेलायतको चर्चित समाचार संस्था डेली मेलले पनि कास्कीका गुरुङहरुको यो मह काड्ने पेसा अर्थात हनी हन्टीङको विषयमा तस्विर सहितको फिचर स्टोरी प्रकाशित गरेको छ ।

डेली मेलमा प्रकाशित नेपालको हनी हन्टीङ सम्बन्धी तस्वीरहरु फोटो ग्राफर एन्ड्रीउ नेवेले खिचेका हुन् ।







Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar