Headlines News :
fb
Home » » सम्भोग गर्दा यौनाङ्गहरु के कसरी परिवर्तन हुन्छन् ?

सम्भोग गर्दा यौनाङ्गहरु के कसरी परिवर्तन हुन्छन् ?

पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्चको हुन्छ ।
 अण्डकोषको आकार २ इञ्च लम्बाई, ५X२X३ सेमि हुन्छ । देब्रे अण्डकोष तल हुन्छ भने दाहिने अलिक ठुलो हुन्छ ।

 सामान्य अवस्थामा महिलाको योनिको गहिराई ३ इञ्च र ०.८ इन्च फराकिलो हुन्छ । तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २.५ इञ्च फराकिलो हुन्छ ।
 योनिको झिल्ली (हाइमन) को बाक्लोपन ०.०५ देखि ०.१० इञ्च हुन्छ ।
पुरुषको लिगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनिको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउदा ०.२० इञ्च बढ्छ ।
वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ । एक मिलिलिटर वीर्यमा २ करोड शुक्राणु हुन्छन् ।
एकपटक स्खलन हुँदा ३० करोडदेखि ५० करोड शुक्राणु झर्छन् । स्खलनका बेला सेक्सको गति ४५ किलोमिटर प्रतिघण्टा हुन्छ ।
एकपटक स्खलित वीर्य ४ मिलिलिटर अर्थात् १ चियाचम्चा हुन्छ । पुरुषमा अर्गाजम (चरम आनन्द) को समय ३ देखि ५ सेकेण्ड र महिलामा ५ देखि ८ सेकेण्डको मात्र हुन्छ ।
- एजेन्सी
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar