Headlines News :
fb
Home » » इजरायलको नाजारियतमा कुसुम तामाङ नाम गरेकी नेपाली चेली सवारी दुर्घटना परि मृत्यु

इजरायलको नाजारियतमा कुसुम तामाङ नाम गरेकी नेपाली चेली सवारी दुर्घटना परि मृत्यु

नाजारियतमा कुसुम तामाङ नाम गरेकी नेपाली चेली सवारी दुर्घटना परि मृत्यु

 सिएनएनर्इ न्युज डटकम जुन २० तारिख :    अाज नाजारियतमा कुसुम तामाङ (पासपाेर्ट न २२२३१६१) नाम गरेकी नेपाली चेली सवारी दुर्घटना परि मृत्यु भएकेा छ । अाज दिउसेा साढे ३ बजे अपार्ट बाट काममा फर्कने क्रममा बुल्सास स्टेट नाजारियत एन अबुखुद्रा मा बालुवा बाेकेकेा  ट्रककेा ठक्करबाट घार्इते भैर्इ उपचारकालागी एमबुलेन्स मार्फतअस्पताल लाने क्रममा मृत्यु भएकेा जानकारी प्रकाश शर्माले नाजारियत  बाट फेान मार्फत जानकारी दिनु भएकेा छ । हाल दुर्घटना गराउने सवारी चालकलार्इ प्रहरीले नियन्त्रणमा लिर्इ सकेकेा र उनी माथी थप अनुसन्धान भै रहेकेा बताएकेा छ । मृतककेा घर सिन्दुपाल्चाेक रहेकेाजानकारी प्राप्त भएकेा छ ।


 साभार @cnnenews
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar